११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

गोरेले भने : सनमको हत्या मैले गरेको हैन, म निर्दोष छु, सुनको भरिया हुँ म [अडियोसहित]


८ जेष्ठ २०७५, मंगलबार  

0
Shares

काठमाडौं । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुन तस्करी काण्डका मुख्य आरोपी आज पक्राउ परेका छन् । पक्राउ परेलगत्तै उनको कारुणिक अडियो पनि सार्वजनिक भएको छ ।

उनले आफू निर्दोष भएको र सनमको हत्या आफूले नगरेको उक्त अडियोमा बताइएको छ । अडियोमा उनले आफू आत्मसमर्पण गर्न नेपाल आउने समेत जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार  ५ : १७ बजे