गोविन्द केसीलाई काठमाडौं ल्याइयो

२०७५ श्रावण ३, बिहीबार १९:०१

काठमाडौं: जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं आइपुगेका छन्। उनीसहितको हेलिकप्टर टुँडिखेलमा ल्यान्ड गरिएको छ।

गृह सचिव प्रेमकुरमा राईका अनुसार डाक्टर केसीको उपचार वीर अस्पतालमा गरिने छ।