काठमाडौं । सन्ध्या अधिकारीको नयाँ तीज गीत “नजरै जूधायो” सार्वजनिक भएको छ ।
नरहरी प्रेमीको संगीत, माधव भण्डारीको शब्द, प्रतिभा चाम्लिङको राईको कोरियोग्राफी रहेको गीतमा अशोक मल्लको निर्देशन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा प्रतिभा र श्रीजनाको अभिनय गरेका छन् ।