सन्ध्या अधिकारीको तीज गीत ‘नजरै जुधायो’ (भिडियो सहित)

२०७५ भाद्र ५, मंगलवार २१:५२

काठमाडौं । सन्ध्या अधिकारीको नयाँ तीज गीत “नजरै जूधायो” सार्वजनिक भएको छ ।

नरहरी प्रेमीको संगीत, माधव भण्डारीको शब्द, प्रतिभा चाम्लिङको राईको कोरियोग्राफी रहेको गीतमा अशोक मल्लको निर्देशन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा प्रतिभा र श्रीजनाको अभिनय गरेका छन् ।

सम्बन्धित समाचार