विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

२०७५ भाद्र १७, आईतवार १७:२६

काठमाडौँ : सर्वोच्च अदालतले आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन आदेश दिएको छ ।

गत चैत ७ गते न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको आदेशको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचार