११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

नरेश र देवकीको पूर्वेली लोक गीत ‘हाट बजारमा’, यस्तो बन्यो [भिडियो]


१६ आश्विन २०७५, मंगलबार  

0
Shares

गायक संगीतकार तथा साहित्यकार नरेश नाती र कवि/सामाजिक अभियन्ता देवकी अभिलाषीको युगल स्वरमा रहेको गीत हाट बजारमा युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत नरेश नातीको रहेको छ।

विगत दुई दशकदेखि बेलायतमा रहँदै आएका नरेश गीतसंगीत र साहित्यिक क्षेत्रमा परिचित नाम हो। यता साहित्य क्षेत्रमा चिनिएको देवकीले हालै सेलो गीतसमेत बजारमा ल्याइसकेकी छन्।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  ८ : २३ बजे