काठमाडौं । काठमाडौंमा किरात राईहरुले उधौलि समापन कार्यक्र आयोजना गर्यो । राजधानीको भीमसेनगोला चौरमा किरात राई यायोक्खा नयाँ बानेश्वरले आयोजना गरेको कार्यक्रममा सोइ ढोले सोइदेखि समुना सम्म घन्किएको थियो ।
५ माघ २०७५, शनिबार

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ७ : ४२ बजे