३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

महर्जनको नेतृत्वमा संघिय समाज अमेरिका गठन


Ang

१५ माघ २०७५, मंगलबार  

0
Shares

नेपाल संघिय समाज अमेरिकाको न्युयोर्कमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट समिर महर्जनको अध्यक्षता नया कार्य समिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा लिला राई , उपाध्यक्षमा ओमराज संम्बाहाम्फे , उपाध्यक्षमा आंछिरिड शेर्पा, महासचिवमा लोक चेम्जोड, सचिवमा मनु लोहोरूड राई, कोषाध्यक्षमा निला जवेगु , सदस्यहरुमा मदन कुमार राई , अनिल लिम्बु, विमल चेम्जोड, गजेन्द्र सुब्बा जाङबु लामा, देव बहादुर पुन, कुवेर वनेम, काजी शेर्पा, हरी प्रसाद जवेगु, केशर बहादुर लिम्बु, सुवर्ण शाक्य, सेहांग नेम्बाड र सुरेन्द्र ठाकुर रहेका छन ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १० : ५५ बजे