१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

लेनिन जयन्तीमा नेकपाको एकता पुरा : यी हुन् जिल्ला अध्यक्ष र सचिव(सूचीसहित)


९ बैशाख २०७६, सोमबार  

0
Shares

काठमाडौं । लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसर पारी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले तल्लो तहको एकता टुंग्याएको छ ।

आज काठमाडौंस्थित प्रज्ञा भवनमा एक समारोहकाबीच एकताको औपचारिक घोषणा गरियो । एकता समारोहमा पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।

यी हुन् एकतापछिको जिल्ला अध्यक्ष र सचिवहरु

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ०७ बजे