११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

एनआरएनए अमेरिकाको निर्वाचन आजबाट शुरु । मतदान गर्ने तरिका भिडियोमा यसरी


Ang

४ जेष्ठ २०७६, शनिबार  

0
Shares

गैर आवासीय नेपाली संघ एनआरएनए एनसिसि अमेरिकाको नया नेतृत्वको लागी शनिबार विहानदेखि मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आजबाट शुरु भएको निर्वाचनको अन्तिम समय आइतबार मे १९ तारिखको रातको ११ बजेर ५९ मिनेट सम्म मतदाताले मतदान गर्न पाउने जनाएको छ । यस पटकको निर्वाचनमा सिभिसिटि नामक इलेक्सन भोटिङ कम्पनि मार्फत हरेक मतदाताको नाममा इमेल पठाएर त्यसैको आधारमा मतदान गर्न पाउने जनाएको छ । निर्वाचनकै लागी निर्वाचन कमिटिका सवै जना न्युयोर्क आइपुगेका छन । यस पटकको निर्वाचनमा कसरी मतदान गर्ने भनेर मतदाताहरुको सजिलोको लागी यो भिडियो मार्फत जानकारी दिएको छ ।

मतदान गर्ने यो तरिका

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ८ : ४१ बजे