४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

२३ वर्षे जमैकन सुन्दरी बनिन् यसपटकको मिस वर्ल्ड


२८ मंसिर २०७६, शनिबार  

0
Shares

काठमाडौं । जमैकाकी २३ वर्षे सुन्दरी टोनिएन सिहंले यस वर्षको मिस वर्ल्डको ताज पहिरेकी छिन् । लन्डनमा आज भएको फाइनलमा उनले ताज पहिरेकी हुन् ।

फ्रान्सकी सुन्दरी फस्ट रनर अप भइन भने भारतीय सुन्दरी सेकेन्ड रनर अप ।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठले ब्युटी वीथ पर्पोज र मल्टी मिडिया अवार्ड जितेकी छन्। उनको यात्रा टप १२ मा पुगेर टुंगिएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ११ : ०९ बजे