यी हुन् नारायणकाजीसहित नेकपाबाट १६ राष्ट्रियसभा उम्मेदवार

२०७६ पुष १८, शुक्रबार ११:५८

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यी हुन् नेकपाका राष्ट्रिय सभामा उम्मेदवारहरु

प्रदेश १
इन्दु गौतम -महिला

गोपी अछामी -दलित

देवेन्द्र दाहाल -अन्य

प्रदेश २
तुलसा दाहाल -महिला

राधेश्याम पासवान -दलित

प्रदेश ३
गंगा बेल्बासे -महिला

बेदुराम भुषाल -अन्य

गण्डकी
नारायणकाजी श्रेष्ठ -अन्य

भगवती न्यौपाने -महिला

प्रदेश ५
विमला घिमिरे -महिला

जगप्रसाद शर्मा -अपांगता/अल्पसंख्यक

गोपाल भट्टराई -अन्य

कर्णाली
मायाप्रसाद शर्मा -अन्य

सुमित्रा बिसी -महिला

सुदूरपश्चिम
तारामान स्वार -अन्य

शारदा भट्ट -महिला

सम्बन्धित समाचार