९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

स्व अनिल लिम्बु परिवारका लागि सहयोग संकलन


Ang

१३ चैत्र २०७६, बिहिबार  

0
Shares

न्युयाेर्क- न्युयोर्कमा कोरोनाको संक्रमण भएर उपाचारको क्रममा मृत्यु भएका अनिल लिम्बुको सहयोगर्था गोफण्डबाट आर्थिक संकलन शुरु गरेको छ ।

पाँचथरमा जन्मेका ४९ वर्षीय लिम्बु विगत लामो समयदेखि परिवारका साथ न्युर्योकमा बसोबास गर्दै आइरहेका थिए । विभिन्न सामाजिक सस्थामा सक्रिय रहदै आएका स्व अनिलका दुई छोरा र एक छोरी छन् । उनको मृत्युपछि परिवारले दुख भोग्नु परिरहेको यो अवस्थामा परिवारको सहयोगको लागि गोफण्ड एकाउण्टमार्फत सहयोग संकलन गरिरहेका छन् ।

उनको परिवारलाई सहयोग गर्नका लागि गोफण्ड एकाउण्ट निम्न छ ।

https://www.gofundme.com/f/support-family-of-coronavirus-victim-covid19?utm_source=customer&utm_medium=copy_link-tip&utm_campaign=p_cp%20share-sheet&fbclid=IwAR3QtImLzg0Ub7fzXqJ3wEKkTXgf5etZo3H-9O4sE1J2Ar3G_oBwDNUTK-g

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  २ : ३४ बजे