२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ सम्म प्रतिबन्ध



काठमाडाैं- सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५  (वैशाख ३) सम्म बढाएकाे छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ५४ बजे