२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

‘प्रदेशले मलाई रुवायो’ सार्वजनिक


Ang

३० बैशाख २०७७, मंगलबार  

0
Shares

लामो समयदेखिन गीत संगीत क्षेत्रमा लाग्दै आएका गायक प्रेम सेन्चुरीको नया गीत ‘परदेशले मलाइ रुवायो’ सावजनिक भएको छ । करिब दर्जनौं गीत गाइसकेका गायक प्रेमको यो गीतमा आफनो देश,घरपरिवार,गाउघर र बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपन सहितको छटपटी गीतको शब्दमा समेटिएको छ ।

बिरानो ठाउमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको र आफनै देश र्फकने बाचा गीतमा गरिएको छ । गीतमा भुलेको छैन जन्मभुमी आमा ,केहि दिनलाई मात्र टाडा भएको हु बोल्देइना मान्छे प्रदेशमा पल पल रुदेइ मर्देइ बाचेका छन जस्ता भावहरु समेटेका छन । जन्मभूमिबाट टाढा बसेर भबिस्यका सुनौला सपना बुन्दै कठिन पलहरु गुजारीरहेका परदेशको कथा र पिडा रहेको यो गीत गायक प्रेम सेन्चुरीको आफनै शब्द संगीत र स्वर रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ३७ बजे