नेकपा स्थायी समिति बैठक बुधबार बस्ने
२०७७ बैशाख ३०, मंगलवार १६:०३

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको हाे ।