२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

नेपालमा काेराेना संक्रमितकाे संख्या २५८ पुग्याे



काठमाडौं । नेपालमा शुक्रबार बिहान ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २५८ पुगेकाे छ । मकवानपुरका ३७ वर्षीय पुरूष र बाँकै नैनापुर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरूषमा शुक्रबार संक्रमणा पुष्टि भएकाे हाे ।

उीनहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे अवस्था सामान्य भएकाे स्थास्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : १८ बजे