८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

एकैदिन २३९ मा कोरोना पुष्टि



काठमाडौं नेपालमाव पछिल्लो २४ घण्टामा २३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए अनुसार सय १३ जना पुरुष १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् दैलेखमा सबैभन्दा धेरै ४१ जना संक्रमितथपिएका छन् अन्य संक्रमितमा कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४, सल्यानका १०, दाङका , बाँकेका , धनुषाका , सुर्खेतका , सिरहाका , नवलपरासी पूर्वका , पाल्पा , रुपन्देही , झापाका , महोत्तरीका , मकवानपुरका , उदयपुरका , अछामका , बैतडीका , डोटीका कञ्चनपुरका छन्

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको उनीहरु मध्ये जनाको मृत्यु भएको भने २२१ जना निको भएर घरफर्किएका छन्

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ४६ बजे