२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती



न्युयोर्क संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको

अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय  अमेरिकी निजी क्षेत्रका श्रमिकहरूकोपारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दैआएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैै वासिङ्टन पोष्टले लेखेको

पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको अमेरिकी श्रम बजारमा देखिएको योअवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख

महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा कामगर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको

मेरो शुक्रबार छुट्टि तर मलाई पैसाको आवश्यकताका कारण मैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भनिन् उनले भनिन्, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिक संस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकी डलरबाट घटाएर ५७६अमेरिकी डलर बनाइएको उनी महामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्ने एक प्रतिनिधि पात्र हुन्

वेतन कटौती अत्यधिक असामान्य बनेको फर्महरूले सामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दा पारिश्रमिककटौतीलाई सहज समाधानका रूपमा लिएको पाइन्छउनको भनाई

पत्रिकाका अनुसार केही व्यवसायले ५० प्रतिशत पारिश्रमिक कटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्ने चलाखीपूर्णनिर्णयहरू गरेका छन्

गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामा महामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूले चिन्ता व्यक्तगर्न थालेका छन्

श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धान प्रवन्धक मार्था गिम्बेलले भन्नुभयो, “हामीलाई रोजगार वृद्धिको मामिलामातेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटको क्रममा देखिएकोे पारिश्रमिक कटौतीलाईसाझा बलिदानभनेर चित्रणगर्नुभयो दुबै साना ठूला कम्पनीहरूले भुक्तानी काटिरहेका छन्

पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायको लगभग एक तिहाइले कामदारको तलब वा घण्टा कम्तीमा १०प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थाले फेरिझस्काएको

अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउने व्यवसायहरू . प्रतिशत रहेका छन् भने २२ प्रतिशतले कामगर्नेसमयलाई कटौती गरेका छन्

अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मासजनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् तलब कटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागि पुनर्भरण गर्नगाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबका अनुसन्धान निर्देशक निक बन्करले भने

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ०२ बजे