३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो



जेनेभा विश्वमा बुधबारसम्म करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमितभएका छन् कोरोना भाइरस संक्रमणको कारण विश्वभरी लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएकोविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको

संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्तिकोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको   संक्रमितहरु मध्ये  ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेकोजनाइएको

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दाबढी प्रभावित भएको डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसकासंक्रमित रहेका छन्   यस प्रकोपका कारण अमेरिकामा लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् यहाँ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् यहाँ लाख ९९ हजार  ७८३ जनाको मृत्युभएको

युरोपमा २७ लाख हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने लाख ९९ हजार ७४९ को मृत्यु भएको एसिया ३५लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको भने ८२ हजार ७२३ जनाको मृत्यु भएको

अफ्रिकामा लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको भने १५ हजार ७७९ जनाको मृत्यु भएको ओसियानामा१४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको भने १५० जनाको मृत्यु भएको एजेन्सी

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ५९ बजे