नेपालमा थप १३० जनामा कोरोना सङ्क्रमण

२०७७ श्रावण ११, आईतवार २१:०७

काठमाडौं देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजथपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको

मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङमा एक/एक इलामका आठ जनामा कोरोना सङ्क्रमण पुष्टिभएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका दुई जना, उदयपुर तेह्रथुमका एक÷एकजना मोरङका २३ जना सङ्क्रमित थपिएका छन्

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण भएको यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दाङ नुवाकोटका एक/एक, काठमाडौँका दुई सोलुखुम्बुका दुईजना कोरोना सङ्क्रमति भएका छन् यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँ पर्साकातीन/तीन जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई, रौतहट मकवानपुरका एक÷एक जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाराका एक जना, स्टार अस्पताल सानेपामागरिएको परीक्षणमा कास्कीका एक, काठमाडौँका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गोरखा कास्कीका दुई/दुई जना, प्रादेशिकजनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही अर्घाखाँचीका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोप्रवक्ता डा गौतमले जानकारी दिए

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई, बर्दियाका जुम्लाका एकजनामा कोरोना पुष्टि भएको यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका तीन, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखकाएक जना सुर्खेतका ती जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका तीन जना कञ्चनपुरकाएकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमका अनुसार प्रदेश मा १८६, प्रदेश मा एक हजार ८७३, वाग्मतीप्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश मा ३५८, कर्णाली प्रदेशमा ३६६ सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना सङ्क्रमितछन्

सम्बन्धित समाचार