५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

थपिए ६४१ नयाँ सङ्क्रमित, थप दुईको मृत्यु



काठमाडौं नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड१९ सङ्क्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१नयाँ सङ्क्रमित देखिएका हुन् हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकारसम्मेलनमा जानकारी दिइयो योसँगै आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २२१ पुगेको    

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका१२६, लतिपुरका ३८ भक्तपुरका आठ जना रहेका छन् पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् यससँगैहालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको

थप दुईको मृत्यु

कोभिड१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको पर्सामा एक पुरुष मोरङमा एक महिलाको मृत्यु भएकोमन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिए अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको वाग्मती प्रदेशका जना सङ्क्रमितलाई भेण्टिलेटरमाराखिएको अहिले विश्व नै कोभिड१९ महामारीको चपेटामा परेको नेपालमा पनि महामारीको नराम्ररी असर परेको पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २८९ कोरोनाका सङ्क्रमित देखिएका छन्

कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको कोरोनाको उपचारपछि निको भएर घर फर्किनेकोसङ्ख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ११ बजे