१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

एसइई परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेकोबोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिएका छन् 

परीक्षाका लागि फाराम भरेकामध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको नियम पूरा नगरीअयोग्य भएकाले नतिजा नआएकाले नतिजा सार्बजनिक नभएको हो नतिजा सार्वजनिक गरिएपनि बोर्डले कति विद्यार्थीले कुन जिपिएपाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन उक्त विवरण विद्यार्थीले विभिन्न वेबसाइट एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्थागरिएको

यस वर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनःयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने पूरक ग्रेडवृद्धि परीक्षासञ्चालनसम्बन्धी कार्य भने नहुने भएको बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षातथा समन्वय एकाइमा निवेदन दिन सक्ने

गत चैत गतेदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा कोभिड१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएरसरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा विद्यालयको समितिले गरेको मूल्याङ्कनका आधारमा बोर्डले नतिजासार्वजनिक गरेको हो

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : ५८ बजे