४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

तामाङ निर्देशित वृत्तचित्रले जित्यो अमेरिकामा ‘अलदारी अवार्ड‘



न्यूयोर्क नेपालको हिमाली क्षेत्रको भेडी गोठालेको जीवन बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म डे इन दि हिमालयन सेफर्डलेअमेरिकाको सिकागोमा प्रथम पुरस्कार जित्न सफल भएको

सिकागोमा गत अगष्ट २८ २९ तारिखमा चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा डे इन दि हिमालयन सेफर्ड’  ले प्रथमपुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्मघोषणा गर्दै सो बापत प्रदान गरिनेअलदारी  अवार्डसहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी वटा पुरस्कार प्रदान गरिएको हो आयोजकले लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत आफनो वृत्तचित्र एक हप्तासम्म प्रदर्शन गर्न लागेको तामाङले जानकारीदिए

पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल तामाङले र्निदेशन गरेको वृत्तचित्र  ‘ डे इन दी लाइफ अफ हिमालयन सेफर्डले अमेरिकाकोविभिन्न फिल्म फेष्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्न सफल भएको उनले धादिङ जिल्लाको रुबी भ्यालीको भेडापालनलाईआधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।  

यसअघि पनि उनको सर्ट फिल्मले अमेरिकाको न्युजर्सीमा भएको  ‘नेवार्क सर्ट फिल्मफेस्टिभलमाबेस्ट डकुमेन्ट्री अवार्डजितेकोछथियो यस्तै, गत वर्ष २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमाबेस्ट फिल्मबेस्ट म्युजिकअवार्ड हातपारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजितकोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलमाबेस्टडकुमेन्ट्रीको फस्ट रनरअप अवार्ड हात पारेको थियो

ट्रियोन इन्टरनेसनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेष्टिबल लण्डन, हड्सन भ्याली फिल्म फेष्टिबल, न्यूयोर्क, कान्सस सिटीअण्डरग्राउन्ड फिल्म फेष्टिबल अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेष्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको

 उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको , जो आफ्ना हजुरबुबा बाबुकोपदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् कठिन भूगोल मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै कहिलेजुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् , जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन्

उनले भेडापालनबाटै पत्नी, दुई छोरा एक छोरीसहितको परिवारको जीविकोपार्जन गरिरहेका छन् उनी एक यस्ता बाबु हुन्, जोआफ्ना सन्तानले आफ्नै पदचिह्न पछ्याउलान् या अरू नै पेसा, व्यवसायमा आबद्ध होलान् भन्ने द्विविधामा छन्,’ निर्देशक तामाङले भने, ‘ पुर्खाको निशानी सन्ततिको भावी बिहानीलाई संयोजन गर्न खोजिरहेका छन् , खरिमान उनले त्यहॉको थुप्रै खरिमानहरुको जीवनलाईडकुमेण्ट्रीमा न्याय गर्ने प्रयाश गरेको बताए

 

निर्देशक तामाङ आफ्नो सर्ट फिल्मले पाएका अवार्डहरूमा गौरव गर्छन् यसका माध्यमबाट हराउँदै गएको हिमाली भेगको पशुपालनव्यवसायको पक्षमा माहोल बनोस् भन्ने चाहन्छन् तथापि, बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय असामान्य बन्दै गएको निर्देशकतामाङ भने, भेडागोठालाहरूका लागि केही राम्रो गर्न सकिएलाकी भन्नेमा आशा लागेको ’ 

अति सुन्दर हिमाली भेग रुविभ्याली मुलकको संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि आधुनिक सुविधाहरूबाट वञ्चित सोही परिवेशमा जन्मे, हुर्केका भएकाले पनि निर्देशक तामाङ आफ्नो फिल्मलाई जीवन्त बनाउन सफल छन् संयोग के भने बैभवशालीअमेरिकामासमेत आफ्नो प्रिय संस्कृतिको जगेर्ना गर्न संकल्पित उनका बाबु हजुरबुबा पनि सोही क्षेत्रमा भेडापालनमा संलग्न थिए फिल्मका माध्यमबाट नेपाली तामाङ समुदायको संस्कृति परम्पराको सौन्दर्य विश्वसामु  पुर्याउनेनतामाङको सोच

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : १७ बजे