कोरोनाबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो

२०७७ भाद्र २५, बिहीबार २२:१९

न्युयोर्क विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको हाल विश्वमा यो भाइरसको संक्रमणबढ्दो रहेको यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्सविश्वविद्यालयले जानकारी दिएको

सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको साथै यस भाइरसबाट संक्रमित हुनेहरु करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको

त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् उता विश्व स्वास्थ्यसंगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको सो संगठनले लाख ९५ हजारभन्दाबढीको मृत्यु भएको जनाएको

सम्बन्धित समाचार