२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

न्युयोर्कबासीलाई अर्को सातादेखि थप बेरोजगारी भत्ता दिइने



न्युयोर्क आगामी सातादेखि न्युयोर्कवासीले तीन सय डलरका दरले थप बेरोजगारी भत्ता पाउने भएका छन्

न्युयोर्क राज्यको लेवर डिपार्टमेन्टले जारी गरेको बिज्ञप्ती अनुसार लष्ट वेजेस् असिस्टेन्ट (एलडब्लुए) कार्यक्रम स्वीकृत गरेकोले उक्तभत्ता दिन लागिएको हो

संघीय सरकारको निर्देशिका अनुसार यो भत्ता कोभिड १९ महामारीका कारण रोजगारी गुमाएकाहरुले मात्र पाउने छन्विज्ञप्तीमाभनिएको , ‘यसअघि नै तपाईले लेबर डिपार्टमेन्टलाई दिएको जानकारीका आधारमा यस कार्यक्रमका लागि योग्य हुन्छ, यस भत्ताकालागि थप कागजपत्रहरु बुझाउनु पर्ने छैन

बिज्ञप्तीमा संघीय सरकारको नीति अनुसार यो भत्ता अगष्ट , १६ तारिखका लागि मात्र उपलब्ध योग्य न्युयोर्कबासीले यिसाताहरुका लागि तीन सय डलरका दरले भत्ता पाउने छन्बिज्ञप्तिमा भनिएको , ‘यदी संघीय सरकारले रकम थप साताहरुको लागिउपलब्ध गराएमा  जानकारी गराउने छौं

यसअघि साताको सयको दरले दिइदै आएको यो भत्ता जुलाइमा अन्त्य भएको थियो त्यसपछि कति दिने भन्ने सम्बन्धमा राष्ट्रपतिकार्यालय संसदबीच सहमति हुन नसकेपछि राष्ट्रपतिको कार्यकारी निर्देशन अनुसार  तीन सय डलर साताको भत्ता दिन लागिएको हो संसदमा डेमोक्र्यटले भने साताको सय डलर नै दिनु पर्ने अडान राख्दै आएको

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ३४ बजे