२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

नेपालमा घट्यो पिसीआर परीक्षण शुल्क, अब दुई हजार भन्दा धेकै लिन नपाईने



स्काठमाडौं वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको यस अघि सुरुमा ५५०० पछि हजार रुपैयाॅ तोकिएके थियो

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणकोअधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिए

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियबजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए बजारमा रिएजेन्ट पिसीआरकाअन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए

यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो त्यस भन्दाअघि पिसीआर परीक्षणका लागिमन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षणगरिएको त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेकोअस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदैआइरहेको

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ५७ बजे