बालसरी राईलाई अमेरिकाबासीको रू ३ लाख ६ हजार सहयोग हस्तान्तरण

२०७७ आश्विन १, बिहीबार ००:१५

न्युयोर्क अमेरिका बस्ने नेपालीहरुले टाउकोमा गम्भीर चोट लागेर बिराटनगरस्थित नोबेल अस्पतालमाउपचार गराईरहेका रौतामाई गाउँ पालिका उदयपुरका बालसरी राईलाई रू लाख हजार रुपैयाॅसहयोग गरेका छन्

उक्त सहयोग संकलन तेष्स्यु राईको संयोजकत्वमा दिल राई, गणेश राई, विजय राई, प्रेम राई, विजेन्द्र राई, सुजना राई, सम्भु राई, अग्नि राई केशव राम राईले गरेका हुन्

संकलनित रकम ०१ सेप्टेम्बर २०२० मा न्युयोर्कबाट केशव राम राईले समाजसेवी भोलामणि हार्तम्छालीराईलाई पठाएका थिए भने १५ सेप्टेम्बर २०२० मा किराँत राई यायोक्खाको कार्यालयमा समाज सेवीभोलामणि हार्तम्छाली राईले किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई हस्तान्तरण गरे सभापति राईले बालसरी राईका भतिज मोहन विक्रम राईलाई सहयोग हस्तान्तरण गरेका छन्

कोरोना भाइरसका कारणले गर्दा सम्बन्धित व्यक्ति बालसरी राई उपस्थित हुने सम्भावना नभएको कारणलेगर्दा  उनका भतिज मोहन विक्रम राईमार्फत सहयोग रकम पठाईएको हो

कार्यक्रममा किराँत राई यायोक्खाको केन्द्रीय सभापति राईले सहयोग संकलन गरेर पठाउने अमेरिकामारहेका किराँत राईहरु सहयोग गर्ने

सम्पूर्णमा एक मुष्ठ धन्यवाद ज्ञापन गरे। यसैगरी उनले बालसरी राईको स्वास्थ्यलाभको पनि कामना गरे कार्यक्रममा किराँत राई यायोक्खाका केन्द्रीय उपसभापति जिवन हाताचो राई, ग्रिन इन्टरनेशनल क्लबकाउपसभापति सुबि राई सचिव सम्पदा योङ्ग्या लिम्बूको पनि उपस्थिति थियो

सम्बन्धित समाचार