७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

फेरिएको नयाँ बसपार्कको रुप



काठमाडौँ विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण झण्डै महिना बन्द रहेको नयाँ बसपार्कलेप्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फतटिकट बुकिङखुला गरेको हो यसले हुगतमी जस्ते अह्यवस्था भिडभाडलाई कम गर्नेअपेक्षा राखिएको

कोभिड१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेकोमन्त्रीपरिषद्को बैठकले असोज देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै बिहीबारदेखि कम्युटर प्रणालीमार्फतटिकटबुकिङखुला गरेको हो टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन्

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरणनिर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउॅछन्

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँबसपार्कमा  कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो यस्तै, अबको केही दिनभित्र नैटोकन सिस्टमबाटटिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङकोव्यवस्था मिलाइएको बताउॅछन्

विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महङ्गो बसभाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकटकाट्ने व्यवस्था मिलाएका हौँ,”–उनल् भने ल्होत्से बहुउद्देश्यीय प्रालिले कम्युटर प्रणाली अनलाइनमार्फत टिकट बुकिङको व्यवस्थाशुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान शुरु गरेका छन्

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १० : ४७ बजे