नेपालमा एक लाख पाँच हजार बढी सङ्क्रमित थपिए

२०७७ आश्विन २४, शनिबार १८:१३

काठमाडौं गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार जना नयाँ सङ्क्रमित थपिएका छन् स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड१९ मुक्त भई घर फर्किनेकोसङ्ख्या एक हजार २२९ जना रहेको जानकारी दिए

हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८१८ संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङख्या१३ हजार ६५४ प्रदेश मा एक हजार ४७७,  प्रदेश मा ५०९, बाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनीप्रदेशमा एक हजार  २७२, कर्णाली प्रदेशमा ५५४ सुदुरपश्चिम प्रदेशमा ११४ जना छन् प्रवक्ता गौतमले भने, “होम हाइसोलेसनमारहनुभएका व्यक्तिको सङ्ख्या प्रदेश मा दुई हजार १६४, प्रदेश मा  ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा एक हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदुरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७  हजार १६४ जना हुनुहुन्छ

गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गरिएको त्यो सँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या चार हजार ६८६ प्रदेश अनुसार प्रदेश मा ४४१, प्रदेश मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्वीनी  एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ सुदुरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् सङ्क्रमणमुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ७४ हजार २५२ छन्

कोभिड१९ बाट मुक्त हुनेको सङ्ख्या ७०. प्रतिशत देशैभरी आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२१ छन् भेन्टिलेटरमाउपचारत सङ्ख्या ७७ रहेको हालसम्म कोभिड१९ बाट ६१४ जनाको मृत्यु भएको पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामामोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर रुपन्देही रहेका छन् कोभिड१९ शून्य भएका जिल्लामा मनाङ मुस्ताङ रहेका छन् विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड१९ बाट सङ्क्रमित हुनु भएको भने निको हुनेको सङ्ख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको

सम्बन्धित समाचार