टवीटरले राष्ट्रपति ट्रम्पको टवीटर बन्द गरियो ।

२०७७ पुष २५, शनिबार २१:३६

टवीटरले राष्ट्रपति डोनल्ड ट्रम्पको टवीटर बन्द गरिदिएको छ । गत बुधाबार सांसद भवनमा ट्रम्प सर्मथकले गरेको प्रर्दशन र तोडफोडको घटना पछि टवीटरले थप जोखिम रोक्नका लागी राष्ट्रपति ट्रम्पको टवीटर बन्द गरेको जनाएको छ । उक्त घटनाको बेला राष्ट्रपति ट्रम्पले टवीट गरेका थिए । उनले गरेको त्यही टवीटको सनकमा प्रर्दशनकारी थप उत्तेजनामा आएको टवीटरको विष्लेषन रहेको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकाल यही जनवरी २० तारिख सकिदैछ  । कार्यकाल सकिनै लाग्दा भएको घटनाले लामो समयदेखिन चलाउदै आएको ट्रम्पको टवीट बन्द हुनुको साथै सांसदमा उनलाई राष्ट्रपति पदबाट हटाउने प्रस्ताव समेत अघि सारेको छ ।

सम्बन्धित समाचार