नेपालमा अगामी वर्ष के केमा कति दिन विदा? आदिवासी जनजाति असन्तुष्ट

२०७७ चैत्र १०, मंगलवार १२:२७

काठमाडौं । सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूचीमा आदिवासी जनजाति र हिन्दु बाहेकका धर्माबलम्बीहरुको भावनालाई चोट पुर्‍याएको गुनासो गरिएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ भने ति सबै हिन्दूधर्माबलम्बीसँग समबन्धित छन् । शिब रात्रीमा सार्वजनिक विदा दिइएको छ भने अन्य जातजाति र धर्माबलम्बीको चाड पर्वहरुमा सम्बन्धितलाई मात्र विदा दिइएको छ ।

असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दशैं विदा दिएको छ । तिहारमा पनि तीन दिन विदा दिइएको छ ।

बिदाको पूर्ण सूची यस्तो छ:

सम्बन्धित समाचार