काठमाडौं उपत्यकामा थप दश दिन निषेधाज्ञा

२०७८ असार ३१, बिहीबार १७:२७

काठमाडौं । काठमाडौं उपत्यकामा थप दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अहिलेकै अवस्थामा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप भएको समयमा पनि लामो दूरीका यातायात सञ्चालन हुन पाउने छैनन् । तर अत्यावश्यक कामले काठमाडौं आउजाउ गर्न भने दिइने उल्लेख छ । होटल तथा सञ्चालनका लागि पनि यसअघिकै व्यवस्था कायम गरिएको छ।

यस्तो छ निर्णय:

सम्बन्धित समाचार