न्युयोर्कमा फिप्ना र एनआरएनएले सयुक्त रुपमा नेपाल डे परेड गर्ने

२०७८ चैत्र २६, शनिबार ०६:२३

न्युयोर्कमा सन २०१६ देखि हुदै आएको नेपाल डे परेड संस्थागत स्वामित्व र अपनत्व हुने गरि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका FIFNA फिप्ना र एनआरएनए NRNA न्युयोर्क च्याप्टरले संयुक्त रुपमा गरिने जनाएको छ ।

फिप्नाद्धारा जारी विज्ञाप्तीका अनुसार विगतका बर्षहरुका आयोजक नेपाल डे परेड ईन्क नामक सस्था बन्द हुने गरि फिप्ना र एनआरएन न्युयोर्क च्याप्टरको संयुक्त नामकरणमा स्वमित्व हस्तान्तरण गरि परेडको ईतिहासलाई नमेटिने गरी दस्तावेजहरुमा रहने गरी नेपाल डे परेड न्युयोर्क नामक नया संस्था खोल्ने गरि निर्णय गरेको जनाएको छ । फिप्नाद्धारा जारी विज्ञाप्ती ।

सम्बन्धित समाचार