४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

सिन्धु कल्याणकारी समाजमा पासाङनोर्बु शेर्पा




न्युयोर्कबाट सिन्धुपाल्चोक जिल्लाको हितमा विभिन्न सामाजिक सेवाको कार्यहरु गदै आइरहेका सिन्धुकल्याणकारी समाज अमेरिकाको ५औं महाअधिवेसनले पासाङ नोर्बु शेर्पाको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा मिङ्मा तामाङ्, प्रथम उपाध्यक्षमा लाकेस श्रेष्ठ, दितिय उपाध्यक्षमा ल्हाक्पा ठीलेन शेर्पा र महासचिबमा पासाङ डोल्मा शेर्पा चयन गरेका छन ।

त्यसैगरि सचिबमा भिमसेन श्रेष्ठ सह–सचिबमा बुद्दी ब श्रेष्ठ , कोषाध्यक्षमा साङ् ठिलेन शेर्पा, सह–कोषाध्यक्षमा पासाङ् तेम्बा शेर्पा र सदस्यहरूमा उमेश कार्की, मदन घोरासैनी, नवाङ् वगेल शेर्पा, निमा शेर्पा, कृष्ण तामाङ्, सुरज तामाङ् र पेम्बा शेर्पा चयन गरेका छन ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : ५८ बजे