८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लायन्स तथा लियाे क्लब अफ चाबहिल सिटी र सिल्भर माउन्टेनको आयोजनामा रक्तदान


१७ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

काठमाडौं: लायन्स तथा लियाे क्लब अफ चाबहिल सिटी र शिल्भर माउन्टेन स्कूल अफ हाेटल मेनेजमेन्टकाे संयुक्त आयोजनामा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रममा ७४ जना रक्तदाताले रक्तदान गर्नु भएकाे कार्यक्रमका संयाेजक लियाे ड्यानियल श्रेष्ठले बताए । क्लबका अध्यक्ष लायन अजय खनालले रक्तदातालाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा लायन महावीर रिसाल लगायतले शुभकामना मन्तव्य दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ०८ बजे