१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोस्टारिकामा भूकम्प, क्षतिको विवरण आउन बाँकी



न्युयोर्क– कोस्टारिकामा आइतबार ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराइमा रहेको बताइएको छ ।

भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १२ : ५५ बजे