१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मतगणना जारी, एमाले अग्रस्थानमा, कांग्रेस माअोवादी पछ्याउदैं


१६ असार २०७४, शुक्रबार  

0
Shares

काठमाडाैं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतगणना तीनै प्रदेशमा जारी रहेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लामा रहेका ३३४ तहमा बुधबार मतदान सम्पन्न भएको थियो । १५ हजार ३८ जनप्रतिनिधिका भएको निर्वाचनको मत परिणाम अाउने क्रम पनि जारी रहेको छ ।

अहिलेसम्म प्राप्त मतपरिणामअनुसार एमाले अग्रस्थानमा रहेको छ । पहिलो चरणमा पनि एमालेले अधिक स्थानमा विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ६ : २६ बजे