७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

न्युयोर्कमा कोरोना लागेका एक नेपाली युवाको मृत्यु


Ang

११ चैत्र २०७६, मंगलबार  

0
Shares

कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको सोमबार राती दुखद निधन भएको जनाएको छ । उनी सुक्रबारदेखि एलमष्ट अस्पतालको आइसियुमा उपाचार गराइरहेका थिए । पाचथार जिल्ला  रानी गाउ निवासी  उनी न्युयोर्कमा येल्लो टेक्सी र उवर चलाउदै आएका छन ।  दुईछोरा, एक छोरि र श्रीमतिका साथ उनी न्युयोर्कमा लामो समयदेखिन बसोबास गदै आइरहेका थिए । विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय उनी नेपाली समाज अमेरिकाका केन्दि्रय सदस्य हुन ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५२ बजे