१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा


२२ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं ।  दोस्रो चरणको स्थानीय तहको ३३४ मध्ये ३१८ तहको मतगणना सम्पन्न हुदाँ एमाले १४२ स्थानमा जितेर अग्रस्थानमा रहेको छ ।

एमालेले पहिलो चरणमा पनि १२५ तहमा प्रमुख जितिसकेको छ ।

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार  १२ : १४ बजे