७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

यथास्थानमा माअोवादी


२२ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । माअोवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो दल नै बनेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिदाँ माअोवादीले ३७ स्थान जितेको छ ।

पहिलो चरणमा माअोवादीले ४६ तहमा प्रमुख जितेको थियो ।

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार  १२ : २० बजे