७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालमा कोरोना संक्रमित ६७५, निको भए १०५



काठमाडौं नेपालमा सोमबार एकै दिन थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको योसहित संक्रमितको कुल संख्या सय ७५ पुगेको  

सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके दैलेखका नागरिक रहेकोस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् 

मन्त्रालयका अनुसार रौतहटको राजपुर फरहदवा नगरपालिका इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामासंक्रमण पुष्टि भएको हो 

त्यसैगरी बाराको कलैया कोटवालीका जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको  दैलेखको नारायण नगरपालिकाका पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका पुरुष गरी जनामा संक्रमणपुष्टि भएको  

काठमाडौंको टोखाका जना पुरुष बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको   बाँकेको दुधवा राप्ती सोनारीगाउँपालिकाका जना पुरुष बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको  

त्यसैगरी धनुषाको नगराइन नगरपालिका का जना पुरुष, सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका जना पुरुषमा तथा कपिलवस्तुकोशिवराज नगरपालिका वडा नम्बर , का जना पुरुषमा पनि संक्रमण पुष्टि भएको  

हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक गुल्मीका एक/एक गरी जनाको मृत्युभएको  

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १२ : २० बजे