६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालविरूद्ध बंगलदेश मैत्रीपूर्ण खेलमा नेपालको जित


२७ असार २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । एएफसी अन्डर २३ च्याम्पियनसिप अन्तर्गत नेपालविरूद्ध बंगलदेश मैत्रीपूर्ण खेलमा नेपालले जितेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले वंगलादेशलाइ १-० ले हराएको हो ।

जितका लागि कप्तान विमल घर्तीमगरले पहिलो हाफको १९ अाैं मिनेटमा निर्णायक गोल गरेका थिए ।

 

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ५ : ०१ बजे