१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

योजनाको तीज कोसेली युट्युबमा (भिडियो)


२७ असार २०७४, मंगलबार  

0
Shares

गायिका योजना पुरीको तीज गीत ‘यसपालीको तीजमा’ युट्युबमार्फत सार्वजनिक भएको छ । कृष्ण पाैडेलको शब्द रहेको गीतमा गाैरव दर्पणको संगीत रहेको छ ।

म्युजिक भिडियो भने फराज अर्पनको निर्देशनमा तयार पारिएको हो ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ७ : ५९ बजे