१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बज्राचार्यद्धारा बरिष्ठ उपाध्याक्षमा उम्मेद्धवरी दिने घोषणा


Ang

२२ माघ २०७७, बिहिबार  

0
Shares

एनआरएन अमेरिकाको आगामी निर्वाचनमा न्युयोर्कबाट रविन बज्राचार्यले बरिष्ठ उपाध्याक्ष पदमा उम्मेद्धवरी घोषणा गरेको जनाएको छ । एनआरएन अमेरिकामा लामो समयदेखिन लाग्दै आएका बज्राचार्यले आफनो चुनावी अभियानको लागी २१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको जनाएको छ । बज्राचार्य एनआरएन आइसिसिको विधान संसोधन समितिको कोचेयर हुन ।

‘ हामी सबैको साझा संस्था एनआरएनलाई अमेरिकामा रहेका नेपालीहरुको सहयोगी संस्थाको रुपमा परिणत गराउनका साथै सस्थालाई सक्षम सबल र पारदर्शी बनाइ सबैको साझा संस्था बनाउने लक्ष्य अनुरुप मैले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ एनआरएनकर्मि बज्राचार्यले एभरेष्टटाइम्सलाई बताए ।

आफनो उम्मेदवारीलाई प्रचारप्रसार गरि सम्पूर्ण सदस्यहरुका बिच पुर्‍याउने उद्धेस्यका साथ २१ जना सहयोगीहरु सम्मिलित समिति बनाएको उनले बताए । बज्राचार्यलाई सघाउनका लागी बनाएको समितिमा निम्न व्यक्तिहरु सम्मिलित रहेको जनाएको छ ।

Ajay Shrestha. NY
Alisha Shakya MO
Anzan Shrestha NY
Bed Basnet. TX
Bharat Lama. NY
Bijaya Bagale VA
Bijay Thulung NY
Bishwo Karmacharya WI
Dil Shrestha. CA
Govinda Dhakal. TX
Indra Sitaula. CA
Janak Kandel. GA
Kul Deep Rana. NY
Lenin Kandel. NY
Mahesh Malla. NJ
Narendra Thapa. NY
Prakash Basnet. NY
Om Bhattrai. TX
Pradip Osti. NY
Raj Kumar Bista. NY
Rewoti Raj Adhikari MN
Rohit Shakya. KS
Sagar Timilsina. CA
Sanjay Shakya. CO
Shyam Karki. NY
Suman Pun NY
Suraj Nayak. FL

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ६ : ०२ बजे