७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रधानमन्त्री देउवाद्वारा कमल थापालाइ उपप्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि


२७ आश्विन २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाइ उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

सपथ भोलि हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार  ७ : २१ बजे