१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रसुवा: प्रदेशसभा ‘क’ मा काँग्रेसका प्रभात लामा


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

रसुवा । जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरे ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ५ : ५३ बजे