हाम्रो बारे

एभरेस्ट टाइम्स(इपेपर हेर्नुहोला) सन् २००८ को नोभेम्बर १ देखि न्युयोर्कमा प्रकाशन शूरु गरेको पाक्षिक पत्रिका हो । अमेरिकामा नेपाली भाषा, संस्कृति तथा साहित्यको विकासमा टेवा पुर्‍याउने मुल लक्ष्यका साथ एभरेस्ट टाइम्स पत्रिका सञ्चालन भएको हो ।

नेपाली मन र नेपाली पन बोकेको यो पत्रिका अहिले अमेरिकाको करिब १६ राज्यसम्म विक्रीवितरण भइरहेको छ । साथै पत्रिकाको कैंयाैं वाषिर्क ग्राहकसमेत छन् ।

 
यसको अनलाइन संस्करणा सन २००९ बाट सुरू भएको हो । एभरेस्ट टाइम्स पत्रिकाको अनलाइन एभरेस्ट टाइमस न्युज डटकम, इटाइम्सन्युजडटकम र एभरेस्ट टाइम्सअनलाइन डटकमले नेपाल र अमेरिका लगायत विश्वमा रहेका नेपालीहरुको समाचार र लेख रचना अन्तर्वार्ता दैनिक अपडेट गर्दै अाएको छ ।

हाम्रो टिम

अाङछिरिङ शेर्पा
प्रधान सम्पादक
ङिमा पाख्रिन
सम्पादक
तेम्बा दोड्बा ह्योल्मो
प्रबन्ध निर्देशक