सुनसरी ३ को (ख) प्रदेश सभामा गच्छदारका गुरु अगमलाल निर्वाचित

December 13, 2017

काठमाडौं। विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्।

सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार