गायनमा उदाउँदै अग्नि

June 6, 2017

काठमाडाैं । दोलखा सोक्ला-४ का अग्नि पाख्रिन अाफ्नो भविष्य खोज्दै गायन क्षेत्रमा अाइपुगेका छन् ।

उनी प्रमिला दोङसँगको जोडीमा ‘दोलखा सेरोफेरो’ एल्बमको अन्तिम तयारी छन् ।

एल्मबममा तामाङ सेलो दोहोरी गीत सुन कोशी बगेछ सललमा अग्नि अाफैले लेखेका हुन् भने कलिन चोके डाडैमा, दोलखा जिरी बासी हिरोज लोप्चनले लेखेका हुन् । संगीत दिपेश राईले गरेका छन् ।

सम्बन्धित समाचार