कुनै समय चर्चमा पियानो बजाउँथिन्, अहिले कमाउछिन् करोडौं

May 26, 2017

अमेरिकी मोडल अलेग्रा कोल कुनै समय चर्चमा पियानो बजाउँथिन् । साल्ट लेक सिटीकी यिनी पछिल्लो समय मोडलिङबाटै वार्षिक करोड कमाउँछिन् ।
३० वर्षसम्म पियानो टिचर रहेकी ४७ वर्षे यी मोडलको जिन्दगी ब्रेस्ट सर्जरीपछि परिवर्तन भयो । आफुलाई कार्टुन क्यारेक्टर जेसिका रैबिट जस्तो बनाउने सपनाले अहिले यस्तो बनेको उनको भनाइ छ ।

सम्बन्धित समाचार